२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

राजनीतिक अस्थिरताको दुश्चक्र समाप्त : अर्थमन्त्री

राजनीतिक अस्थिरताको दुश्चक्र समाप्त : अर्थमन्त्री

साझा पोष्ट
शुक्रबार, जेठ १५ २०८३
  • images
    images
    राजनीतिक अस्थिरताको दुश्चक्र समाप्त : अर्थमन्त्री

    काठमाडौं ।  अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले मुलुकमा राजनीतिक अस्थिरताको दुश्चक्र समाप्त भएको दाबी गरेका छन् । 


    images

    आगामी आर्थिक वर्षको बजेट पेश गर्न संघीय संसद्को संयुक्त बैठकमा उनले भने, 

    ‘मुलुक अहिले वृहत आर्थिक सुधारको निर्णायक मोडमा उभिएको छ । राजनीतिक अस्थिरताको दुश्चक्र समाप्त भएको छ ।’ 

    साथै, अधिकांश समष्टिगत आर्थिक परिसूचक सुधारोन्मुख रहेको उनले बताए ।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार