२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

शिक्षामा २ खर्ब १८ अर्ब बजेट विनियोजन

शिक्षामा २ खर्ब १८ अर्ब बजेट विनियोजन

साझा पोष्ट
शुक्रबार, जेठ १५ २०८३
  • images
    images
    शिक्षामा २ खर्ब १८ अर्ब बजेट विनियोजन
    काठमाडौं । सरकारले शिक्षा क्षेत्रका लागि २ खर्ब १८ अर्ब ३० करोड बजेट विनियोजन गरेको छ । जुन पूर्वाधार विकास मन्त्रालयले पाएको बजेट भन्दा कम हो । भौतिक र शहरी विकास पूर्वाधारका लागि २ खर्ब ८६ करोड बजेट विनियोजन गरिएको छ ।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार