२०८३, साउन ३१ गते

आइतबार, साउन ३१ गते २०८३

आइतबार, साउन ३१ गते २०८३

काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विवेक बराल नियुक्त

काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विवेक बराल नियुक्त

साझा पोष्ट
शुक्रबार, साउन २९ २०८३
  • images
    images
    काठमाडौं विश्वविद्यालयको  उपकुलपतिमा प्रा.डा. विवेक बराल नियुक्त

    काठमाडौं, साउन २९ । काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डा.विवेक बराल नियुक्त भएका छन् । कुलपतिसमेत रहेका प्रधानमन्त्री बालेन्द्र शाहले प्रा.डा.बराललाई शुक्रबार विश्वविद्यालयको उपकुलपति नियुक्त गरेका हुन् ।


    images

    शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा गठित समितिले  केयूको मेकानिकल इन्जिनियरिङ विभागका प्राध्यापक बरालको नाम सिफारिस गरेको थियो ।

    उपकुलपति सिफारिस समितिले प्रा.डा.बराल  सहित प्रा.डा.बालचन्द्र लुइँटेल, र प्रा.डा.राजेन्द्र जोशीको नाम विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री बालेन्द्र शाहसमक्ष सिफारिस गरेको थियो ।र, प्रधानमन्त्रीले बराललाई नियुक्त गरेको हो । 

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार