२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

विभिन्न माग राख्दै काठमाडौंमा जनमत पार्टीको प्रदर्शन (तस्बिरहरु)

विभिन्न माग राख्दै काठमाडौंमा जनमत पार्टीको प्रदर्शन (तस्बिरहरु)

साझा पोष्ट
सोमबार, जेठ २५ २०८३
  • images
    images
    विभिन्न माग राख्दै काठमाडौंमा जनमत पार्टीको प्रदर्शन (तस्बिरहरु)

    काठमाडौं । किसानलाई मलखाद र सहज ऋण उपलब्ध गराउन माग गर्दै जनमत पार्टीले काठमाडौंमा प्रदर्शन गरेको छ । अध्यक्ष सीके राउतको नेतृत्वमा जनमतले माईतीघरमा प्रदर्शन गरेको हो ।

    images

    जनमतले आधा बजेट मधेशमा दिन, मधेशमा चुनाव क्षेत्र बढाउन, सेनामा मधेशी र थारुको सामूहिक भर्ना गर्न पनि माग गरेको छ । 

    janamat_66.jpg

    janamat_44.jpg

    janamat_33.jpg

    janamat_55.jpg

    janamat_22.jpg

    तस्बिरहरु: अनुप प्रधान/न्युज एजेन्सी नेपाल 

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार