२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

रवि लामिछानेले भेटे राष्ट्रपति, के भयो कुराकानी ?

रवि लामिछानेले भेटे राष्ट्रपति, के भयो कुराकानी ?

साझा पोष्ट
सोमबार, जेठ २५ २०८३
  • images
    images
    रवि लामिछानेले भेटे राष्ट्रपति, के भयो कुराकानी ?

    काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्। 


    images

    सोमबार दिउँसो राष्ट्रपति कार्यालय शीतल निवासमा पुगेर लामिछानेले राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन् । 


    राष्ट्रपतिको सचिवालयका अनुसार भेटमा लामिछानेले आफ्नो भारत भ्रमणबारे पौडेललाई जानकारी गराएका थिए । त्यस्तै भेटमा समसामयिक राजनीति र संसद्को गतिरोध अन्त्यबारे पनि संवाद भएको स्रोतले बताएको छ। 

    लामिछानेले आफ्नो भारत भ्रमणबारे जानकारी गराउन बिहान सर्वदलीय बैठक समेत बोलाएका थिए।

     

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार