२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

इन्जुरी टाईममा पनामामाथि घानाको जित

इन्जुरी टाईममा पनामामाथि घानाको जित

साझा पोष्ट
बिहीबार , असार ४ २०८३
  • images
    images
    इन्जुरी टाईममा पनामामाथि घानाको जित

     काठमाडौं । खेलको अन्त्यतिर इन्जुरी टाइममा  गोल गर्दै अफ्रिकी टिम घानाले फिफा विश्वकप २०२६ मा पानामालाई १-० ले हराएको  । 


    images

    क्यानडाको टोरन्टो स्टेडियममा बिहीबार भएको समूह एलको खेलमा कालेब यिरेन्कीले निर्णायक गोल गर्दै घानालाई विश्वकपमा विजयी सुरुवात दिलाए । 

     

    बराबरीतर्फ अघि बढेको खेलको दोस्रो हाफको इन्जुरी टाइमको पाँचौ मिनेटमा घानाका यिरेन्कीले निर्णायक गोल गरे, जसले घानालाई महत्वपूर्ण तीन अंक प्राप्त भयो ।  पहिलो हाफमा दुवै टोलीले गोल गर्ने केही राम्रा अवसर गुमाए। तर अन्तिममा घानाले बाजी मार्यो । 

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार