२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

कांग्रेस सभापति गगन रास्वपा महाधिवेशनमा जाने, बालेन, रवि र गगन एउटै मञ्चमा

कांग्रेस सभापति गगन रास्वपा महाधिवेशनमा जाने, बालेन, रवि र गगन एउटै मञ्चमा

साझा पोष्ट
आइतबार, असार ७ २०८३
  • images
    images
    कांग्रेस सभापति गगन रास्वपा महाधिवेशनमा जाने, बालेन, रवि र गगन एउटै मञ्चमा

    काठमाडौं । कांग्रेस सभापति गगन थापा रास्वपाको पहिलो महाधिवेशन उदघाटन सत्रमा सहभागी हुने भएका छन् ।

    images

    रास्वपा महाधिवेशनको उदघाटन सत्रमा शुभकामना मन्तव्य दिन गगन थापा आफै जान लागेका हुन् । आज प्रधानमन्त्री वालेन्द्र शाह, रास्वपा सभापति रवि लामिछाने र कांग्रेस सभापति गगन थापा एउटै मञ्चमा हुनेछन् । 

    विपक्षी दलहरूलाई रास्वपाले महाधिवेशनको उदघाटनमा सहभागी हुन निम्तोदिएको थियो ।रास्वपा महाधिवेशन आज चितवनको भरतपुरस्थित गेष्टहाउस चौरमा उदघाटन हुँदैछ ।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार