काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
उनले पत्रकार ब्रिफिङमा उनले उम्मेदवारी घोषणा गर्दै आफू त्यसका लागि योग्य रहेको बताए ।
उनले आफूले सुझबुझपूर्ण रूपमा उम्मेदवारी घोषणा गरेको अहिले महाधिवेशनमा भएको कमजोरी हटाउन पनि आफू योग्य रहेको दाबी गर्दै सही मान्छे सही पदमा हुनुपर्ने बताए ।


