२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

मेस्सी बने विश्वकपमा सबैभन्दा धेरै गोल गर्ने खेलाडि

मेस्सी बने विश्वकपमा सबैभन्दा धेरै गोल गर्ने खेलाडि

साझा पोष्ट
सोमबार, असार ८ २०८३
  • images
    images
    मेस्सी बने विश्वकपमा सबैभन्दा धेरै गोल गर्ने खेलाडि

    काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी फिफा विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् ।


    images

    अमेरिकाको टेक्सास राज्यस्थित ड्यालस स्टेडियम जारी अष्ट्रियाविरुद्धको खेलमा गोल गर्दै मेस्सीले विश्वकपमा सर्वाधिक १७ गोल गर्ने कीर्तिमान बनाएका हुन ।

    मेस्सीले जर्मनीका मिरोस्लाभ क्लोसको कीर्तिमान तोडेका हुन् । उनले यसअघि अल्जेरियाविरुद्ध ह्याट्रिक गर्दै क्लोसको १६ गोलको कीर्तिमानलाई बराबरी गरेका थिए । आजैको खेलमा मेस्सीले पेनाल्टी मिस गरेका थिए । 

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार