२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

रास्वपाकाे बन्द सत्र सुरु, वरिष्ठ नेता बालेन भने अनुपस्थित

रास्वपाकाे बन्द सत्र सुरु, वरिष्ठ नेता बालेन भने अनुपस्थित

साझा पोष्ट
मंगलबार, असार ९ २०८३
  • images
    images
    रास्वपाकाे  बन्द सत्र सुरु, वरिष्ठ नेता बालेन भने अनुपस्थित

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बन्दसत्र सुरु भएको छ। 


    images

    मंगलबार अपराह्न भरतपुरको चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा बन्दसत्र सुरु भएको हो। सोमबार नै बन्दसत्र सुरु गर्ने कार्यसूची भए पनि प्रतिनिधि विवादले ढिलाइ भएको हो। 

    रास्वपा सभापति रवि लामिछानेसहित नेताहरू हलमा प्रवेश गरेका छन्। अब बन्दसत्रमा विभिन्न ६ वटा प्रतिवेदन  पेश गरिनेछ।  बन्द सत्रलाई अहिले सभापति लामिछानेले सम्बोधन गरिरहेका छन्। बन्द शत्रमा प्रधानमन्त्री एवम् वरिष्ठ नेता वालेन्द्र शाह उपस्थित छैनन् । 

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार