काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको खुल्ला केन्द्रीय सदस्यका लागि भएको मतदानमा डा. स्वर्णिम वाग्लेले सर्वाधिक मत ल्याएका छन् । पार्टीका उपल्लो स्तरका चर्चित नेतालाई राम्रो मत आएको छ ।
डा. वाग्लेले २ हजार ६ सय ७ मतका साथ पहिलो भएका हुन् । उनलाई पछ्याउँदै सोविता गौतमले २ हजार ५ सय ९४ मत ल्याइन् । यस्तै, शिशिर खनाललाई २४९५ मत र सागर ढकाललाई २३३३ मत आएको छ ।
खुल्लामा ३५ केन्द्रीय सदस्यका लागि मतदान भएको हो । हेर्नुस चर्चित उम्मेदवारहरुले ल्याएको मतः
डा. स्वर्णिम वाग्ले २६०७ मत
सोविता गौतम २५९४
शिशिर खनाल २४९५
सागर ढकाल २३३३
तोसिमा कार्की २२५७
रञ्जु दर्शना २२४९
मनिष झा २२३७
हरि ढकाल २२१९
कविन्द्र बुर्लाकोटी २१८४
विपिन आचार्य २१२६
रमेश प्रसाईं २१२३
बिराजभक्त श्रेष्ठ २०९४
निशा डाँगी २०८९
इन्दीरा रानामगर २०४७
जगदिश खरेल (ललितपुर) २०४४
गणेश पराजुली २०४५
पुकार बम २०३०
प्रमोद न्यौपाने १८९२
यज्ञमणी न्यौपाने १८६९
सस्मित पोखरेल १८३३
राजुनाथ पाण्डे. १८१२
रिमा विश्वकर्मा १८१०
असीम साह १७२८
खगेन्द्र सुनार १७०८
राजीव खत्री १७०१
समिक्षा बास्कोटा १६९९
गणेश कार्की १६९३
जगदिश खरेल (दोलखा) १५१३
लिमा अधिकारी १५०४
टिका संग्रौला १४९०
शंकर श्रेष्ठ १४८४
क्रान्तिशीखा धिताल १४७९
आशिका तामाङ १४३०
सुदीप ढकाल १४२९
अनुष्का श्रेष्ठ १३५३
रोहन कार्की १०२२
अरनिको पाण्डे ९१२
रामजी यादव ८६९
धनञ्जय रेग्मी ८९०


