२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

रास्वपा पदाधिकारीका लागि मतदान सुरू, को-को उठे ?

रास्वपा पदाधिकारीका लागि मतदान सुरू, को-को उठे ?

साझा पोष्ट
शुक्रबार, असार १२ २०८३
  • images
    images
    रास्वपा पदाधिकारीका लागि मतदान सुरू, को-को उठे ?

    काठमाडौं । रास्वपाको चितवनमा जारी महाधिवेशनमा पदाधिकारी छान्न मतदान सुरु भएको छ। 


    images

    रास्वपाको उपसभापतिका लागि सोविता गौतम र तोसिमा कार्की मैदानमा छन्। महामन्त्रीमा विपीन आचार्य, मनिष झा, गणेश कार्की र सागर ढकाल मैदानमा छन् ।

    सहमहामन्त्री पुरुषका लागि प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाह, रमेश प्रसाईं, यज्ञमणि न्यौपाने, सुलभ खरेल, अशोककुमार चौधरी, मिलन लिम्बु, राजीव खत्री, विजय जैरु, हरि ढकाल, हिमेश पन्त रहेका छन् ।

    महिला सहमहामन्त्रीको काटोमा जुली यादव विदुषी शर्मा, कामिनी कुमारी चौधरी, निशा डाँगी र रिमा विश्वकर्माले उम्मेदवारी दिएका छन् ।

     

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार