२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा हराउँदै मोरक्को अन्तिम-१६ मा

नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा हराउँदै मोरक्को अन्तिम-१६ मा

साझा पोष्ट
मंगलबार, असार १६ २०८३
  • images
    images
    नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा हराउँदै मोरक्को अन्तिम-१६ मा

    काठमाडौं। मोरक्को फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ।


    images

    नेदरल्याण्ड्सलाई पेनाल्टी शुटआउटमा ३ २ ले हराउँदै मोरक्को प्रि क्वार्टरफाइनलमा प्रवेश गरेको हो । 

    निर्धारित र  अतिरिक्त समयको खेल १ १ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी शुटआउटमा गएको थियो, जहाँ अफ्रिकन च्याम्पियनले बाजी मार्यो ।  भर्खरै सकिएको खेलमा नेदरल्यान्ड्सलाई ३ २ ले पराजित गर्दै मोरक्को विजयी भएको हो।

    खेलमा नेदरल्यान्ड्सका गाक्पोले ७२औँ मिनेटमा पहिलो गोल गरेका थिए। 

    नेदरल्यान्ड्स जित नजिक पुगेको बेला मोरक्कोका इसा डिओपले इन्जुरी समयको पहिलो मिनेटमा बराबरी गोल फर्काएका थिए। त्यसपछि खेल रोमाञ्चक बनेको हो।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार