२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

अष्ट्रेलियालाई पेनाल्टी सुटआउमा हराउँदै इजिप्ट पहिलोपटक विश्वकपको अन्तिम १६ मा

अष्ट्रेलियालाई पेनाल्टी सुटआउमा हराउँदै इजिप्ट पहिलोपटक विश्वकपको अन्तिम १६ मा

साझा पोष्ट
शनिबार, असार २० २०८३
  • images
    images
    अष्ट्रेलियालाई पेनाल्टी सुटआउमा हराउँदै इजिप्ट पहिलोपटक विश्वकपको अन्तिम १६ मा

    काठमाडौं। इजिप्ट पहिलोपटक फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ ।

    images

    अमेरिकाको टेक्ससस्थित डलास स्टेडियममा अस्ट्रेलियालाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै इजिप्टले अन्तिम १६ मा स्थान पक्का गरेको हो ।

    निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो। निर्णायक पेनाल्टीमा होसाम अब्देलमागुइदले गोल गर्दै इजिप्टलाई ऐतिहासिक जित दिलाए।

    अब इजिप्टले अन्तिम १६ मा अर्जेन्टिना र केप भर्डेबीचको खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार