२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

गाडी तेर्स्याएर आतंकित पार्ने काममा राज्यकै संलग्नता रहेको मनिष झाको ठहर, आफ्नै सरकारलाई सोधे: यस्तै स्तरहीन बचपनाले राजकाज चल्छ ?

गाडी तेर्स्याएर आतंकित पार्ने काममा राज्यकै संलग्नता रहेको मनिष झाको ठहर, आफ्नै सरकारलाई सोधे: यस्तै स्तरहीन बचपनाले राजकाज चल्छ ?

साझा पोष्ट
बुधबार, असार ३१ २०८३
  • images
    images
    गाडी तेर्स्याएर आतंकित पार्ने काममा राज्यकै संलग्नता रहेको मनिष झाको ठहर, आफ्नै सरकारलाई सोधे: यस्तै स्तरहीन बचपनाले राजकाज चल्छ ?

    काठमाडौं । रास्वपाका नेता मनिष झाले संचार गृह र अन्य ठाउँमा गाडी राखेर अवरोध गर्ने काममा राज्यकै संलग्नता रहेको बताएका छन् ।

    images

    सामाजिक सञ्जालमार्फत यसबारे मुख खोल्दै नेता झाले राज्यनै आतंकित पार्ने काममा लागेको टिप्पणी गरेका छन् । उनले यसलाई स्तरहीन काम भन्दै यसरी राजकाज नचल्ने पनि प्रष्ट पारेका छन् । 

    'सञ्चार गृह र अन्य स्थानमा गाडी राखेर अवरोध गर्ने काम गलत हो। यसमा जो संलग्न छ, अनुसन्धान र कारबाही हुनुपर्छ। राज्यले नागरिकको चिन्ता निराकरण गर्ने हो। राज्यले आफैं थप आतङ्कित बनाउने हैन।' उनले सामाजिक सन्जालमा लेखेका छन, 'यस्तो बचपना देखाएर राजकाज चल्छ? के यस्तै स्तरहीन र गलत प्रयोग गर्न GenZ सहादत भएको हो? यस किसिमको काम प्रति घोर आपत्ति छ।'

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार