२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

कर्णालीका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता, कांग्रेसका जीवन शाहीलाई बनाउन प्रस्ताव

कर्णालीका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता, कांग्रेसका जीवन शाहीलाई बनाउन प्रस्ताव

साझा पोष्ट
बिहीबार , असार ३२ २०८३
  • images
    images
    कर्णालीका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता, कांग्रेसका जीवन शाहीलाई बनाउन प्रस्ताव

    काठमाडौं । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

    images

    नेकपाका ५ जना र नेपाली कांग्रेसका ११ सांसद गरी १६ जनाले अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् ।

     उनीहरुले मुख्यमन्त्री पदका लागि जीवनबहादुर शाहीको नाम प्रस्ताव पनि गरेका छन् ।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार