२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

विश्वकपकाे व्यक्तिगत अवार्डमा पनि स्पेनकाे वर्चश्व, रोड्री बने प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडि

विश्वकपकाे व्यक्तिगत अवार्डमा पनि स्पेनकाे वर्चश्व, रोड्री बने प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडि

कसले कुन अवार्ड पाए ?

साझा पोष्ट
सोमबार, साउन ४ २०८३
  • images
    images
    विश्वकपकाे व्यक्तिगत अवार्डमा पनि स्पेनकाे वर्चश्व, रोड्री बने प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडि

    काठमाडौं। अर्जेन्टिनालाई हराएर विश्वकप जितेको स्पेनले व्यक्तिगत अवार्डमा पनि वर्चस्व जमाएको छ ।  गोल्डेन बुटबाहेक अरु अवार्ड स्पेनका खेलाडिले जितेका छन् । 


    images

     प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई प्रदान गरिने प्रतिष्ठित गोल्डेन बल स्पेनका मिडफिल्डर रोड्रीले जिते।

    यस्तै, प्रतियोगिताको उत्कृष्ट गोलरक्षकलाई प्रदान गरिने गोल्डेन ग्लोभ स्पेनका उनाइ सिमोनले हात पारे । प्रतियोगिताका उत्कृष्ट युवा खेलाडी घोषित हुँदै पाउ कुबार्सीले बेस्ट यङ प्लेयर अवार्ड जिते।

     फ्रान्सका स्टार फरवार्ड किलियन एम्बाप्पेले प्रतियोगिताभर सर्वाधिक १० गोल गर्दै गोल्डेन बुट जिते । 

    फिफा विश्वकप २०२६ का प्रमुख व्यक्तिगत अवार्ड विजेता:


    -गोल्डेन बल (प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी): रोड्री (स्पेन)

     -गोल्डेन बुट (सर्वाधिक गोलकर्ता): किलियन एम्बाप्पे (फ्रान्स) – १० गोल

    -गोल्डेन ग्लोभ (उत्कृष्ट गोलरक्षक): उनाइ सिमोन (स्पेन)

    -उत्कृष्ट युवा खेलाडी (बेस्ट यङ प्लेयर): पाउ कुबार्सी (स्पेन)

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार