२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

स्पेनसँग हारेपछि अर्जेन्टिनाका खेलाडि कुटपिटमा उत्रिए (भिडियो)

स्पेनसँग हारेपछि अर्जेन्टिनाका खेलाडि कुटपिटमा उत्रिए (भिडियो)

साझा पोष्ट
सोमबार, साउन ४ २०८३
  • images
    images
    स्पेनसँग हारेपछि अर्जेन्टिनाका खेलाडि कुटपिटमा उत्रिए (भिडियो)

    काठमाडौं ।  विश्वकप फूटबलको  फाइनलमा  हारेपछि अर्जेन्टिनाका खेलाडीले स्पेनका खेलाडिलाई कुटपिट गरेका छन्  ।अमेरिकाको न्युजर्सीमा सोमबार बिहान खेल सकिनेबित्तिकै अर्जेन्टिनाका खेलाडीले स्पेनका खेलाडीलाई कुटेका हुन्। 


    images

    अर्जेन्टिनाका डिफेन्डर नाहुएल मोलिनाले आफ्नो छेउबाट खुसीले दौडिएका एक स्पेनिस खेलाडीलाई पेटमा मुक्का हाने । त्यसपछि मिडफिल्डर लियान्द्रो पारेडेसले पनि स्पेनका एरिक गार्सियाको घाँटी अठ्याए।

    argentina-kutpit.png

    उनले अर्का खेलाडी गाभीलाई पनि भुइँमा पछार्दै लात्तीले हाने। प्रशिक्षक लिओनल स्कोलानीले रोक्न खोज्दा पनि कुटपीट रोकिएन । अर्जेन्टिनाका खेलाडिको यो व्यवहारको सर्वत्र आलोचना भैरहेको छ । 

    ">

     

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार