२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

मेस्सीको सम्मानमा गायक प्रताप दासले बनाए पिठ्यूँमा ट्याटू

मेस्सीको सम्मानमा गायक प्रताप दासले बनाए पिठ्यूँमा ट्याटू

साझा पोष्ट
बुधबार, साउन ६ २०८३
  • images
    images
    मेस्सीको सम्मानमा गायक प्रताप दासले बनाए पिठ्यूँमा ट्याटू

    काठमाडौं । गायक प्रताप दासले आफ्नो पिठ्युँमा फूटबलका महान् खेलाडी लियोनल मेस्सीको ट्याटु खोपेका छन् ।


    images


    मेसी र अर्जेन्टिनाका फ्यान प्रतापले विश्वकप फाइनलमा पराजित भएर निराश बनेका मेसीको ट्याट्यु आफ्नो ढाडमा खोपेका हुन् ।
    ट्याटुमा मेस्सी र उनको जर्सी नम्बर १० लेखेको तस्वीर उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् ।


    ३९ वर्षका मेस्सीले विश्वकपमा शानदार प्रदर्शन गर्दै ८ गोल र ४ एसिस्ट गरेका थिए । तर फाइनलमा अर्जेन्टिना स्पेनसँग १-० ले पराजित भएको थियो ।

    गायक दासले मेस्सीको सम्मान स्वरुप ट्याटू खोपेको बताएका छन् । 

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार