२०८३, साउन ३१ गते

आइतबार, साउन ३१ गते २०८३

आइतबार, साउन ३१ गते २०८३

दीपमाला ढकाल  बनिन् मिस नेपाल–२०२६

दीपमाला ढकाल  बनिन् मिस नेपाल–२०२६

साझा पोष्ट
शनिबार, साउन १६ २०८३
  • images
    images
    दीपमाला ढकाल  बनिन् मिस नेपाल–२०२६

    काठमाडौं,साउन १६ ।  मिस नेपाल-२०२६ को उपाधि दीपमाला ढकालले जीतेकी छन् । द प्लाजा पुल्चोक ललितपुरमा आयोजित ग्राण्ड फिनालेमा उनी मिस नेपाल घोषित भइन् ।


    images

    मिस नेपाल इन्टरनेशनल आर्या निशांत र मिस नेपाल कोस्मो कशिश सुब्बा घोषित भए ।मिस नेपाल ढकाल गैरआवासीय नेपाली पनि हुन्।

    हङकङमा जन्मिएकी २३ वर्षीया ढकाल गैरआवासीय नेपाली संघ (एनआरएनए) की दोस्रो पुस्ता संयोजक हुन्। चैतमा सम्पन्न एनआरएनएको महाधिवेशनबाट उनी संयोजक चयन भएकी थिइन्।

    ढकाल मिस नेपाल हङकङ पनि हुन्।

     

     

     

     

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार