२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

भारतीय अभिनेत्री शिल्पा शेट्ठी काठमाडौंमा

भारतीय अभिनेत्री शिल्पा शेट्ठी काठमाडौंमा

साझा पोष्ट
शुक्रबार, साउन १५ २०८३
  • images
    images
    भारतीय अभिनेत्री शिल्पा शेट्ठी काठमाडौंमा

    काठमाडौं । चर्चित बलिउड अभिनेत्री शिल्पा सेट्ठी काठमाडौंमा आइपुगेकी छन् ।


    images

    आजदेखि सोल्टी होटलमा सुरु हुन लागेको ईएमएफ एसीई ग्लोबल कन्भेन्सन एण्ड अवार्ड २०२६ मा सहभागी हुन शिल्पा नेपाल आएकी हुन् ।

    सम्मेलनमा भारतसहित विभिन्न ७ मुलुकका करिब ५५० जना इभेन्ट, वेडिङ, पर्यटन तथा आतिथ्य क्षेत्रका व्यवसायी, लगानीकर्ता, गन्तव्य विशेषज्ञ सहभागी हुनेछन् ।

    यो कार्यक्रमको उद्देश्य नेपाललाई लक्जरी वेडिङको गन्तव्यको रुपमा स्थापना गर्नु रहेको जनाइएको छ ।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार