२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

धवलशमशेर र दुर्गा प्रसाईंले खोले जयनेपाल पार्टी, प्रसाईं सर्वोच्च नेता

धवलशमशेर र दुर्गा प्रसाईंले खोले जयनेपाल पार्टी, प्रसाईं सर्वोच्च नेता

साझा पोष्ट
बुधबार, साउन २० २०८३
  • images
    images
    धवलशमशेर र दुर्गा प्रसाईंले खोले जयनेपाल पार्टी, प्रसाईं सर्वोच्च नेता

    काठमाडौं । राप्रपाका पूर्वमहामन्त्री धवलशमशेर जबरा र राजावादी अभियन्ता दुर्गा प्रसाईंले पार्टी खोलेका छन् ।

    images

    उनीहरुले जय नेपाल पाटी खोलेका हुने । पार्टीको अध्यक्ष  धवलशम्शेर राणा र  दुर्गा प्रसाईं सर्वोच्च नेता बन्ने छन् । पार्टीको कार्यालय चाबहिलमा राखिएको छ । निर्वाचन चिन्ह भने तय भइसकेको छैन ।

    प्रसाईंलाई सर्वोच्च नेताको सम्मान दिइए पनि उनी धवलशम्शेरपछिको बरियतामा रहनेछन् । धवलले अध्यक्ष बनेर पार्टी चलाउने छन् ।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार