२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

किशोर श्रेष्ठलाई रिहा गर,प्रेसलाई निर्वाध काम गर्न देऊ : राप्रपा

किशोर श्रेष्ठलाई रिहा गर,प्रेसलाई निर्वाध काम गर्न देऊ : राप्रपा

साझा पोष्ट
बिहीबार , साउन २८ २०८३
  • images
    images
    किशोर श्रेष्ठलाई रिहा गर,प्रेसलाई निर्वाध काम गर्न देऊ : राप्रपा

    काठमाडौं,साउन २८  ।   पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गरिएकाे राप्रपाले विरोध जनाएको छ । राप्रपाका प्रवक्ता मोहन कुमार श्रेष्ठले समाचार लेखेकै आधारमा पत्रकार श्रेष्ठलाई पक्राउ गरेकोमा गम्भीर ध्यानाकर्षण भएको भन्दै उनको रिहाइको माग गरेका छन् ।  


    images

    राप्रपाका प्रवक्ता श्रेष्ठले  फेसबुकमा लेखेका छन्, ‘समाचारको विषयमा उजुरी र छानबीन गर्न प्रेस काउन्सिल जस्ता निकायहरु छन्, सिधै प्रहरी प्रशासनको प्रवेश गराएर सरकारले राजनीति गर्न खोज्नु उपयुक्त हुँदैन ।’

     ‘राज्यका सबै संयन्त्रको मनोबल कमजोर बनाएर सरकारले हासिल गर्न खोजिरहेको उपलब्धि के होला ? उनको प्रश्न छ । उनले थप अगाडि भनेका छन, स्वतन्त्र प्रेसलाई निर्वाध काम गर्न देऊ, नियमन गर्नुपर्ने ठाउककबाट नियमन गर, पत्रकार श्रेष्ठलाई रिहा गर ।'

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार