२०८३, साउन २९ गते

शुक्रबार, साउन २९ गते २०८३

शुक्रबार, साउन २९ गते २०८३

आजदेखि कांग्रेस इतर समूहको भेला, देउवाले उद्घाटन गर्ने

आजदेखि कांग्रेस इतर समूहको भेला, देउवाले उद्घाटन गर्ने

साझा पोष्ट
शुक्रबार, साउन २९ २०८३
  • images
    images
    आजदेखि कांग्रेस इतर समूहको भेला, देउवाले उद्घाटन गर्ने

    काठमाडौं,साउन २९ । नेपाली कांग्रेसकोे शेरबहादुर देउवा समूहको राष्ट्रिय भेला आजदेखि सुरू हुँदैछ ।


    images

    सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा   ११ः३० बजे हुने भएर तीनदिनसम्म चल्ने राष्ट्रिय भेलाको निवर्तमान सभापति शेरबहादुर देउवाले उद्घाटन गर्नेछन् । 

    संस्थापन इतर समूहले देउवालाई चुनदेवीमा पार्टी सभापतिकै हैसियतमा कार्यकक्ष बनाएर राखेको छ ।

    आज पहिलो दिनको उद्घाटन समारोहमा देउवालगायतका शीर्ष नेताहरूले सम्बोधन गर्ने नेता मीन विश्वकर्माले बताए । भोलि र पर्सि बन्दसत्र हुनेछ । भेलामा ५ हजार जना भन्दौ धेरैको उपस्थिति रहने दाबी गरिएको छ । 
    नाघ्ने उनको दाबी छ । भेलामा राजनीतिक प्रतिवेदन पनि पेश गरिँदैछ ।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार