२०८३, साउन २९ गते

शुक्रबार, साउन २९ गते २०८३

शुक्रबार, साउन २९ गते २०८३

देउवा समूहको भेला काठमाडौंमा शुरु

देउवा समूहको भेला काठमाडौंमा शुरु

साझा पोष्ट
शुक्रबार, साउन २९ २०८३
  • images
    images
    देउवा समूहको भेला काठमाडौंमा शुरु

    काठमाडौं,साउन २९ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहको राष्ट्रिय भेला काठमाडौंमा सुरु भएको छ।


    images

    सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा जारी भेलाको देउवाले उद्घाटन गरे । भेला तीन दिनसम्म चल्नेछ । भेलाको सुरुआतमा बोल्दै आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले कांग्रेसलाई एकजुट गर्नको लागि आफूहरूले भेला राखेको समेत बताए।

    भेलामा अहिले उनीनिकट नेताहरूले सम्बोधन गरिरहेका छन्। विशेष महाधिवेशन गरेर गगन थापा पार्टीको सभापति बनेपनि यो समूहले स्वीकारेको छैन  । 

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार