२०८३, असोज २४ गते

शनिबार, असोज २४ गते २०८३

शनिबार, असोज २४ गते २०८३

सडक भासिएपछि काठमाडौं–मुग्लिन सडक ठप्प

सडक भासिएपछि काठमाडौं–मुग्लिन सडक ठप्प

साझा पोष्ट
शुक्रबार, असोज २३ २०८३
  • images
    images
    सडक भासिएपछि काठमाडौं–मुग्लिन सडक ठप्प

    काठमाडौं,असोज २३ ।  धादिङको गजुरीमा सडक भासिँएपछि मुग्लिन–काठमाडौँ सडकखण्ड बन्द भएको छ ।
    शुक्रबार साँझ धादिङ गजुरी–५ गलौदीमा सडक भासिँएपछि सडक अवरुद्ध भएको हो ।


    images

    प्रहरीका अनुसार धादिङ गजुरी गाउँपालिका ५ गलौदी स्थित पृथ्वीलोकमार्गमा त्रिशुली नदीले सडक कट्टान गरी सडक तलबाट भाँसिएर बाटो दुई तर्फी रुपमा अबरुद्ध भएको हो।
    अर्को सूचना नआएसम्मका लागि याे सडक पूर्ण रुपमा ठप्प भएको हो ।

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार