२०८३, असोज २४ गते

शनिबार, असोज २४ गते २०८३

शनिबार, असोज २४ गते २०८३

कांग्रेस केन्द्रीय सदस्यकी उम्मेदवार खड्का ठगीको आरोपमा पक्राउ

कांग्रेस केन्द्रीय सदस्यकी उम्मेदवार खड्का ठगीको आरोपमा पक्राउ

साझा पोष्ट
शुक्रबार, असोज २३ २०८३
  • images
    images
    कांग्रेस केन्द्रीय सदस्यकी उम्मेदवार खड्का ठगीको आरोपमा पक्राउ

    काठमाडौं,असोज २३ । ठगी गरेको आरोपमा नेपाली कांग्रेसको केन्द्रीय सदस्यकी उम्मेदवार रामेछापकी विनिता खड्का पनि पक्राउ परेकी छन् ।


    images

    जीटूजीबाट इजरायलमा केयरगिभरमा पठाइदिने प्रलोभन देखाई साढे दुई करोड रूपैयाँभन्दा बढी  प्रकरणमा उनलाई पक्राउ गरिएको हो । यसअघि चारजनालाई सीआईबीले पक्राउ गरिसकेको छ । उनी विशेष महाधिवेशनबाट पनि केन्द्रीय सदस्यमा निर्वाचित भएकी थिइन् ।


    यसअघि रामेछापकै भरत चौलागाईँ र बालिका शिवाकोटीसहितलाई प्रहरीले पक्राउ गरेको थियो । चौलागाईँ कांग्रेसकै नेता हुन् ।

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार