२०८३, असोज २४ गते

शनिबार, असोज २४ गते २०८३

शनिबार, असोज २४ गते २०८३

कांग्रेस महाधिवेशन:  मतदान सकियो, गणनाको तयारी

कांग्रेस महाधिवेशन:  मतदान सकियो, गणनाको तयारी

साझा पोष्ट
शुक्रबार, असोज २३ २०८३
  • images
    images
    कांग्रेस महाधिवेशन:  मतदान सकियो, गणनाको तयारी

    काठमाडौं,असोज २३ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सकिएको छ । राति १० बजेतिर मतदान सकिएको हो । 


    images

    निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काका अनुसार मतपेटिका राष्ट्रिय सभागृह पुर्‍याएपछि उम्मेदवारहरूबीच सहमति गरेर मतगणना प्रक्रिया सुरु गरिनेछ।

     

    सभापति पदको मतगणना राति नै गर्ने तयारी रहेको उनले बताएका छन् । 

     

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार