शुक्रबार, वैशाख १४ गते २०८१
Logo
शुक्रबार, वैशाख १४ गते २०८१

‘कबड्डी ४’को किर्तिमानी व्यापार

‘कबड्डी ४’को किर्तिमानी व्यापार

साझा पोष्ट
सोमबार, जेठ १६ २०७९
  • images
    ‘कबड्डी ४’को किर्तिमानी व्यापार
    images
    काठमाडौं । यहि शुक्रबारबाट प्रदर्शनमा आएको नेपाली फिल्म ‘कबड्डी ४’ले किर्तिमानी व्यापार गरेको छ । फिल्मले प्रदर्शनको ४ दिनमै करिब ८ करोडको व्यापार गरेर किर्तिमान कायम गरेको छ । शुक्रबार र शनिबार दुइ दिनमै ६ करोडको ग्रस व्यापार गरेको फिल्मले अहिले पनि सबैजसो हलहरुमा उत्साहजनक व्यापार गरिरहेको छ । यस्तो छ कबड्डी ४ को व्यापार : क्यूएफएक्समा २ करोड १८ लाख रुपैयाँ आईएनआईमा १ करोड १२ लाख रुपैयाँ वान सिनेमाजमा ४५ लाख बिग र एफक्यूबमा ४० लाख बीएसआरमा ३० लाख मिडटाउनमा १२ लाख गोपीकृष्ण र अष्टनारायणमा २० लाख र रञ्जनामा २१ लाख

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार