शुक्रबार, वैशाख २८ गते २०८१
Logo
शुक्रबार, वैशाख २८ गते २०८१

सन्दीप लामिछाने टिमबाट निलम्बित

सन्दीप लामिछाने टिमबाट निलम्बित

साझा पोष्ट
बिहीबार , भदौ २३ २०७९
  • images
    सन्दीप लामिछाने टिमबाट निलम्बित
    images
    काठमाडौं । नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने निलम्बित भएका छ्न ।                                  नाबालिगलाई बलात्कार गरेको आरोप लागेपछि नेपाल क्रिकेट संघ क्यानले सन्दीपलाई निलम्बन गरेको हो ।                        क्यान कार्यसम्पादन समितिको बैठकले सन्दीपलाई निलम्बन गर्ने निर्णय गरेको कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले जानकारी दिए । उनी विरुद्ध आजै अदालतले पक्राउ पूर्जी जारी गरेको छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार