शुक्रबार, वैशाख २८ गते २०८१
Logo
शुक्रबार, वैशाख २८ गते २०८१

दुइपटक नेपाल आएकी थिईन बेलायती महारानी (तस्विर सहित)

दुइपटक नेपाल आएकी थिईन बेलायती महारानी (तस्विर सहित)

साझा पोष्ट
शुक्रबार, भदौ २४ २०७९
  • images
    दुइपटक नेपाल आएकी थिईन बेलायती महारानी (तस्विर सहित)
    images
    काठमाडौं । बेलायतीका दिवंगत महारानी एलिजावेथ द्वितीयाले दुइ पटक नेपाल भ्रमण गरेकी थिईन । उनले तत्कालीन राजा महेन्द्र र वीरेन्द्रको पालामा नेपाल भ्रमण गरेकी थिईन । गद्दी सम्हालेपछि एलिजावेथ पहिलो पटक विस २०१७ र अर्को पटक एलिजावेथले २०४३ फागुनमा नेपालको राजकीय भ्रमण गरेकी थिइन्। आफ्नो शासनकाल एलिजावेथले सबै कमनवेल्थ देशहरूको भ्रमण गरेकी थिइन्। विभिन्न देशमा उनको लोकप्रियता बढ्दो थियो। नेपाल कहिले पनि उपनिवेश नभए पनि गोर्खा भर्तीका कारण नेपाल र बेलायतको सम्बन्ध गहिरो थियो। बेलायत र नेपालको त्यही विशेष सम्बन्धका कारण महारानी एलिजावेथ दुई पटक नेपाल आएकी हुन्। [caption id="attachment_330271" align="alignnone" width="988"] तस्बिर: साभार गेट्टी ईमेज [/caption]

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार