शुक्रबार, वैशाख २८ गते २०८१
Logo
शुक्रबार, वैशाख २८ गते २०८१

बेलायती महारानीको निधनमा तीन दिन शोक मनाउने सरकारको निर्णय

बेलायती महारानीको निधनमा तीन दिन शोक मनाउने सरकारको निर्णय

साझा पोष्ट
शुक्रबार, भदौ २४ २०७९
  • images
    बेलायती महारानीको निधनमा तीन दिन शोक मनाउने  सरकारको निर्णय
    images
    काठमाडौं । नेपाल सरकारले बेलायती महारानी एलिजावेथ द्वितीयाको निधनप्रति दु:ख व्यक्त गर्दै तीन दिन शोक मनाउने निर्णय गरेको छ । शुक्रबार बेलुकी बसेको मन्त्रीपरिषदको बैठकले भदौ २५-२७ सम्म शोक मनाउने निर्णय गरेको हो । तीन दिन सरकारी कार्यालय र विदेशस्थित दूतावास र नियोगमा झन्डा आधा झुकाईनेछ ।                               सरकारले विज्ञप्ति निकालेर बेलायत सरकार, बेलायती जनता र राजपरिवारप्रती समवेदना व्यक्त गरेको छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार