शुक्रबार, वैशाख २८ गते २०८१
Logo
शुक्रबार, वैशाख २८ गते २०८१

`पशुपतिका बाँदर र पाँच दलको अवस्था उस्तै´

`पशुपतिका बाँदर र पाँच दलको अवस्था उस्तै´

साझा पोष्ट
शनिबार, भदौ २५ २०७९
  • images
    `पशुपतिका बाँदर र पाँच दलको अवस्था उस्तै´
    images
    काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पाँच दलीय गठबन्धनको स्थिति पशुपतिका बाँदरको जस्तै भएको टिप्पणी गरेका छ्न । बुटवलमा भएको कार्यक्रममा पौडेलले सत्ता गठबन्धनमा सिट भागबन्डामा भैरहेको विवादलाई लिएर व्यङ्ग्य गरेका हुन । 'सिट भागबन्डामा गठबन्धनका दलहरु पशुपतिका बाँदर जस्तै देखिएका छ्न ।' पौडेलले भने - पशुपतिमा कसैले खानेकुरा दियो भने जसरी बाँदरहरू खोसेर लिन्छ्न, अहिले गठबन्धनमा त्यस्तै छ । ' माओवादी ,एकीकृत समाजवादी र जसपाले कांग्रेससँग घुर्की लगाइरहेको भन्दै उनले कांग्रेसले लात हान्ने र उनीहरूले सहनुपर्ने बताए । ' कांग्रेसको पछि लागेपछी उसले उब्रेको दिने हो , लात पनि हान्छ । उनीहरूले सगौरव लात खानुपर्छ ।'

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार