शुक्रबार, वैशाख १४ गते २०८१
Logo
शुक्रबार, वैशाख १४ गते २०८१

महाभियोग सिफारिस समितिले आज चोलेन्द्रशमशेरलाई प्रतिप्रश्न गर्ने

महाभियोग सिफारिस समितिले आज चोलेन्द्रशमशेरलाई प्रतिप्रश्न गर्ने

साझा पोष्ट
मंगलबार, भदौ २८ २०७९
  • images
    महाभियोग सिफारिस समितिले आज चोलेन्द्रशमशेरलाई प्रतिप्रश्न गर्ने
    images
    काठमाडौं । महाभियोग सिफारिस समितिको बैठक आज पनि बस्दैछ । विहान नौ बजेका लागि बैठक बोलाइएको छ । बैठकमा समितिका सदस्यहरूले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रतिप्रश्न सोध्नेछ्न । मंगलबारसम्म निर्धारित सबै ४३ वटा प्रश्न सोधेर सकेपनि त्यसमा समिती सदस्यका जिज्ञासा बांकी छ्न । यसपछि समितिले जबराले नाम लिएका व्यक्तिहरूलाई बोलाउनेछ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार