शुक्रबार, वैशाख १४ गते २०८१
Logo
शुक्रबार, वैशाख १४ गते २०८१

‘सी’ डिभिजन लिग छनौटको खेल तालिका सार्वजनिक

‘सी’ डिभिजन लिग छनौटको खेल तालिका सार्वजनिक

साझा पोष्ट
मंगलबार, असोज ४ २०७९
  • images
    ‘सी’ डिभिजन लिग छनौटको खेल तालिका सार्वजनिक
    images
    काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक ‘सी’ डिभिजन लिग छनौटको खेल तालिका सार्वजनिक गरेको छ । एन्फाले ६० क्लबलाई २० समूहमा विभाजन गर्दै खेल तालिका सार्वजनिक गरेको हो ।छनौट खेल असोज ६ गते देखि एन्फा कम्प्लेक्समा सुरु हुनेछन । छनौट कात्तिक २४ गतेसम्म चल्नेछ । एन्फाले सहभागी ६० क्लबलाई प्रत्येक समूहमा ३ क्लब राखेर २० समूहमा बाँडेकाे छ ।हरेक समूहको विजेता नकआउट चरणमा प्रवेश गर्नेछ । नकआउट चरणलाई २ समूहमा विभाजन गरिएको छ । दुई समूहका विजेता  फाइनलमा भिड्नेछन् र ‘सी’ डिभिजन लिगमा छनोट हुनेछन्।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार