शनिबार, वैशाख १५ गते २०८१
Logo
शनिबार, वैशाख १५ गते २०८१

कपनमा आगलागीमा परी ज्यान गुमाउने तीन जनाको सनाखत

कपनमा आगलागीमा परी ज्यान गुमाउने तीन जनाको सनाखत

साझा पोष्ट
बिहीबार , असोज ६ २०७९
  • images
    कपनमा आगलागीमा परी ज्यान गुमाउने तीन जनाको सनाखत
    images
    काठमाडौं । बूढानीलकण्ठ नगरपालिका–१० स्थित कपनमा सिलिण्डर पड्केर आगलागी हुँदा ज्यान गुमाएका ३ जनाको पहिचान खुलेको छ । मृत्यु हुनेमा संखुवासभा घर भएर सुकेधारा बस्ने अशोक राई, ताप्जेलुङ घर भएका कर्साङ तेन्जी शेर्पा र काठमाडौं–२५ बस्दै आएका छेवाङ शेर्पा छन् । कपन गुम्बा नजिकै रहेको इलाइट हिमालयन एडभेन्चर प्रालिमा सिलिण्डर पड्केर आगलागी हुँदा २८ वर्षीय कुशल बुढाथोकी घाइते भएका छन् । उनको चुनिखेल स्थित करुणा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार