आइतबार, वैशाख १६ गते २०८१
Logo
आइतबार, वैशाख १६ गते २०८१

गोठाटार हत्याकाण्डमा संलग्न तीन जना पक्राउ 

गोठाटार हत्याकाण्डमा संलग्न तीन जना पक्राउ 

यही असोज ४ गते बेलुकी मोटरसाइकलमा सवार तीन व्यक्तिमध्ये एकले मोहम्मदलाई गोठाटारको एक गार्मेन्ट फ्याक्ट्री अगाडि गोली हानेका थिए ।  लाल मोहम्मदको हत्याबारे छानबिन गर्न प्रहरी प्रधान कार्यालयले विशेष समिति बनाएको छ ।

साझा पोष्ट
शुक्रबार, असोज १४ २०७९
  • images
    गोठाटार हत्याकाण्डमा संलग्न तीन जना पक्राउ 
    images

    काठमाडौं । काठमाडौंको गोठाटारमा लाल मोहम्मदको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले तीन जनालाई पक्रेको छ । घटनामा संलग्न तीन जना पक्राउ परेको र पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी भैरहेको प्रहरी स्रोतले जनाएको छ । 


    images
    images

    यही असोज ४ गते बेलुकी मोटरसाइकलमा सवार तीन व्यक्तिमध्ये एकले मोहम्मदलाई गोठाटारको एक गार्मेन्ट फ्याक्ट्री अगाडि गोली हानेका थिए ।  लाल मोहम्मदको हत्याबारे छानबिन गर्न प्रहरी प्रधान कार्यालयले विशेष समिति बनाएको छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार