आइतबार, वैशाख १६ गते २०८१
Logo
आइतबार, वैशाख १६ गते २०८१

 राष्ट्रपति भण्डारीलाई कोरोना संक्रमण, स्वास्थ्य सुधारोन्मुख 

 राष्ट्रपति भण्डारीलाई कोरोना संक्रमण, स्वास्थ्य सुधारोन्मुख 

अहिले उनको स्वास्थ्य सुधारोन्मुख रहेको राष्ट्रपतिका प्रेस विज्ञ टीका ढकालले जानकारी दिए । ज्वरो हटिसकेको र शरीर दुख्ने समस्या भने कायमै रहेको ढकालको भनाइ छ ।  राष्ट्रपति भण्डारी अस्वस्थ भएपछि  असोज २२ गते त्रिवि शिक्षण अस्पतालमा भर्ना गरेर उपचार थालिएको थियो । दशैको बेला सर्वसाधारणलाई टीका लगाइदिएकी भण्डारीलाई त्यहीँबाट संक्रमण भएको अनुमान गरिएको छ । 

साझा पोष्ट
सोमबार, असोज २४ २०७९
  • images
     राष्ट्रपति भण्डारीलाई कोरोना संक्रमण, स्वास्थ्य सुधारोन्मुख 
    images

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीलाई कोरोना संक्रमण भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि महारागञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत राष्ट्रपति भण्डारीलाई आइतबार कोरोना संक्रमण पुष्टि भएको हो । 


    images
    images

    अहिले उनको स्वास्थ्य सुधारोन्मुख रहेको राष्ट्रपतिका प्रेस विज्ञ टीका ढकालले जानकारी दिए । ज्वरो हटिसकेको र शरीर दुख्ने समस्या भने कायमै रहेको ढकालको भनाइ छ । 

    राष्ट्रपति भण्डारी अस्वस्थ भएपछि  असोज २२ गते त्रिवि शिक्षण अस्पतालमा भर्ना गरेर उपचार थालिएको थियो । दशैको बेला सर्वसाधारणलाई टीका लगाइदिएकी भण्डारीलाई त्यहीँबाट संक्रमण भएको अनुमान गरिएको छ । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार