आइतबार, वैशाख १६ गते २०८१
Logo
आइतबार, वैशाख १६ गते २०८१

सत्यमोहन जोशीलाई फेरी आइसियुमा सारियो

सत्यमोहन जोशीलाई फेरी आइसियुमा सारियो

बुधबार जोशी स्वास्थ्यमा सुधार भएसँगै सामान्य दोहोरो कुराकानी गर्न सक्ने अवस्थामा पुगेका थिए। २० दिनदेखि जोशीको सूक्ष्म निगरानीमा उपचार भइरहेको छ। रगत परीक्षणको क्रममा उनमा डेंगु संक्रमण पुष्टि भएको थियो ।

साझा पोष्ट
बिहीबार , असोज २७ २०७९
  • images
    सत्यमोहन जोशीलाई फेरी आइसियुमा सारियो
    images

    काठमाडौं । संस्कृतिविद् एवम् वाङ्गमय शताव्दी पुरुष सत्यमोहन जोशी जोशीको स्वास्थ्यमा थप समस्या देखिएको छ। अक्सिजनको तह घटेपछि जोशीलाई आइसियुमा सारिएको हो ।


    images
    images

    साथै निमोनिया संक्रमणका साथै मुटुको चालमा समस्या आएपछि एन्टीबायोटिक्स् दिइराखेको किष्ट अस्पतालका निर्देशक प्राडा सुरज बज्राचार्यले बिहिबार प्रेस विज्ञप्ति जारी गर्दै जानकारी गराएका छन् । 

    बुधबार जोशी स्वास्थ्यमा सुधार भएसँगै सामान्य दोहोरो कुराकानी गर्न सक्ने अवस्थामा पुगेका थिए। २० दिनदेखि जोशीको सूक्ष्म निगरानीमा उपचार भइरहेको छ। रगत परीक्षणको क्रममा उनमा डेंगु संक्रमण पुष्टि भएको थियो ।

     

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार