शनिबार, वैशाख १५ गते २०८१
Logo
शनिबार, वैशाख १५ गते २०८१

फिफा विश्वकपमा आजपनि ४ खेल, पोर्चुगलले घानाको सामना गर्दै

फिफा विश्वकपमा आजपनि ४ खेल, पोर्चुगलले घानाको सामना गर्दै

विश्वकप अन्तर्गत नै बिहीबार हुने तेस्रो खेलमा उपाधि दाबेदार पोर्चुगल र घानाबीच प्रतिस्पर्धा हुनेछ । समूह 'एच' मा रहेको पोर्चुगल र घानाबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ ।

साझा पोष्ट
बिहीबार , मंसिर ८ २०७९
  • images
    फिफा विश्वकपमा आजपनि ४ खेल, पोर्चुगलले घानाको सामना गर्दै
    images

    काठमाडौं । कतार विश्वकप फुटबलमा आज पनि चार खेलहरु हुँदैछन् । आज समूह 'जी' र समूह 'एच' का दुई दुई खेलहरु हुनेछन् । 


    images
    images

    पहिलो खेलमा समूह 'जी' मा रहेको स्विजरल्याण्ड र क्यामरुनबीच प्रतिस्पर्धा हुनेछ ।  स्विजरल्याण्ड र क्यामरुनबीचको खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ । 

    यस्तै दोस्रो खेलमा समूह 'एच' को उरुग्वे र दक्षिण कोरियाबीच प्रतिस्पर्धा हुनेछ । उरुग्वे र दक्षिण कोरियाबीचको खेल साँझ ६:४५ बजे सुरु हुनेछ ।

    विश्वकप अन्तर्गत नै बिहीबार हुने तेस्रो खेलमा उपाधि दाबेदार पोर्चुगल र घानाबीच प्रतिस्पर्धा हुनेछ । समूह 'एच' मा रहेको पोर्चुगल र घानाबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ ।

    त्यस्तै बिहीबार हुने चौंथो खेलमा ब्राजिलले सर्बियाको सामना गर्नेछ । समूह 'जी' मा रहेको ब्राजिल र सर्बियाबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार