शुक्रबार, वैशाख १४ गते २०८१
Logo
शुक्रबार, वैशाख १४ गते २०८१

इलाम-२ बाट सुवास नेम्वाङ ११४ मतले विजयी 

इलाम-२ बाट सुवास नेम्वाङ ११४ मतले विजयी 

साझा पोष्ट
शनिबार, मंसिर १० २०७९
  • images
    इलाम-२ बाट सुवास नेम्वाङ ११४ मतले विजयी 
    images


    काठमाडौं । इलामा क्षेत्रनंबर २ बाट नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ झिनो मतान्तरले विजयी भएका छन । उनले नेपाली कांग्रेसका डम्बरबहादुर खड्कालाई ११४ मतले पराजित गरे । 
    मत परिणामअनुसार नेम्वाङले ३० हजार २० मत पाउँदा खड्काले २९ हजार ९ सय ६ मत प्राप्त गरेका छन्।


    images
    images


    २०५६ सालदेखि उनी इलाम २ बाट निर्वाचित हुँदै आएका छन । मतगणना अन्तिम चरणमा पुगेका बेला एकाएक विवाद भएर रोकिएको थियो । र, विवादका विवान नेम्वाङले कठिन जित निकाले 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार