शनिबार, जेठ ५ गते २०८१
Logo
शनिबार, जेठ ५ गते २०८१
images

एनआईसी एशिया बैंकका ग्राहकलाई ब्लुबर्ड इन्टरनेशनल क्लिनिकमा विशेष छुट

एनआईसी एशिया बैंकका ग्राहकलाई ब्लुबर्ड इन्टरनेशनल क्लिनिकमा विशेष छुट

साझा पोष्ट
बिहीबार , माघ ५ २०७९
  • images
    एनआईसी एशिया बैंकका ग्राहकलाई ब्लुबर्ड इन्टरनेशनल क्लिनिकमा विशेष छुट
    images

    काठमाडौं । एनआईसी एशिया बैंकका कर्मचारी, कर्मचारीको परिवारका सदस्य तथा  ग्राहकले थापाथलीस्थित ब्लुबर्ड इन्टरनेशनल क्लिनिकमा विशेष छुट पाउने भएका छन्।

    images
    images
    images


    दुई संस्थाबीच व्यावसायिक सहकार्यसम्बन्धी सम्झौता भएको हो।सम्झौतामा ब्लुबर्ड क्लिनिकका तर्फबाट मेनेजर जितेन्द्र करणजित र बैंकका तर्फबाट चिफ लाइफस्टायल बैंकिङ युनिभर्स श्यामप्रसाद लामिछानेले हस्ताक्षर गरेका छन । 

    images
    images

    योसँगै बैंकका कर्मचारी, कर्मचारीका पारिवारिक सदस्य र ग्राहकले क्लिनिकमा उपलब्ध सेवामा विशेष छुट पाउनेछन्।क्लिनिकले विभिन्न स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार