बिहीबार , वैशाख २७ गते २०८१
Logo
बिहीबार , वैशाख २७ गते २०८१

विश्वमा अझै पनि पुरुषप्रधान संस्कृति हाबी छ : राष्ट्र महासचिव 

विश्वमा अझै पनि पुरुषप्रधान संस्कृति हाबी छ : राष्ट्र महासचिव 

साझा पोष्ट
शुक्रबार, फागुन २५ २०८०
  • images
    विश्वमा अझै पनि पुरुषप्रधान संस्कृति हाबी छ : राष्ट्र महासचिव 
    images

    काठमाडौं । संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले महिला र किशोरीका लागि समान अधिकार आवश्यक रहेको बताएका छन्।


    images
    images

    अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा एक भिडियो सन्देशमार्फत महासचिवले महिला र किशोरीहरुको अधिकार पनि पुरुष सरह हुनुपर्ने बताए ।  प्रगतिलाई अझ न्यायपूर्ण र समानतातर्फ अघि बढाउन आवश्यक रहेको उनले बताए ।

    विश्वमा अझै पनि पुरुषप्रधान संस्कृति हाबी भन्दै उनले यसलाई समानतातिर लैजानुपर्ने, महिला र किशोरीहरूको आवश्यकतालाई सम्बोधन गर्ने नीति र कार्यक्रमहरूमा लगानी बढाउन आवश्यक जोड दिएका छन् ।  
    महास चिव एन्टोनियो गुटेरेसले महासंघ महिलाका हक र अधिकारको सुनिश्तिताका लागि साथमा रहेको बताए  । व्यापार, वित्त, केन्द्रिय बैंक र अर्थ मन्त्रालयमा पनि महिला नेतृत्वको संख्या बढाउन आवश्यक रहेको उनले बताए । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार