बिहीबार , वैशाख २७ गते २०८१
Logo
बिहीबार , वैशाख २७ गते २०८१

दिल्लीका मुख्यमन्त्री केजरीवाल पक्राउ

दिल्लीका मुख्यमन्त्री केजरीवाल पक्राउ

साझा पोष्ट
शुक्रबार, चैत ९ २०८०
  • images
    दिल्लीका मुख्यमन्त्री केजरीवाल पक्राउ
    images

    काठमाडौं । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ परेका छन् । प्रवर्तन निर्देशनालय (ईडी)को टोलीले उनलाई पक्राउ गरेको हो । 


    images
    images

    केन्द्रीय वित्त मन्त्रालय, राजश्व विभाग मातहतको ईडीको टोलीको मुख्यमन्त्रीको निवासमा दुई घण्टा लामो सोधपुछपछि उनलाई पक्राउ गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । दिल्लीको मदिरा नीतिलाई लिएर ईडीले केजरीवालमाथि छानबिन गर्दै आएको थियो ।

    दिल्ली सरकारकी मन्त्री एवं आम आदमी पार्टीकी नेता आतिशीले केजरीवालको गिरफ्तारी बीजेपी र प्रधानमन्त्री नरेन्द्र मोदीको राजनीतिक षड्यन्त्र भएको बताइन् । उनले भनिन्, प्रधाानमन्त्री मोदीलाई कुनै एक नेताको डर छ भने उनी अरविन्द केजरीवाल हुन् ।’

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार