शनिबार, वैशाख १५ गते २०८१
Logo
शनिबार, वैशाख १५ गते २०८१

काठमाडौंको छाउनीमा डाक्टर झुन्डिएको अवस्थामा मृत फेला

काठमाडौंको छाउनीमा डाक्टर झुन्डिएको अवस्थामा मृत फेला

साझा पोष्ट
शुक्रबार, चैत १६ २०८०
  • images
    काठमाडौंको छाउनीमा डाक्टर झुन्डिएको अवस्थामा मृत फेला
    images

    काठमाडौं । जिल्ला अस्पताल धादिङमा कार्यरत डाक्टर प्रतिभा धौभडेल छाउनीस्थित आफ्नै घरमा मृत अवस्थामा भेटिएकी छिन् । आफ्नै कोठाको बाथरुममा उनी झुन्डिएको अवस्थामा मृत भेटिएकी हुन् । बिहीबार मृत अवस्थामा फेला परेकी ३४ वर्षीया धौभडेलको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले बताए । प्रतिभाका श्रीमान पनि डाक्टर नै रहेको प्रहरीले जनाएको छ ।


    images
    images

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार