मंगलबार, वैशाख १८ गते २०८१
Logo
मंगलबार, वैशाख १८ गते २०८१

सुनको भाउले नयाँ रेकर्ड बनायो

सुनको भाउले नयाँ रेकर्ड बनायो

साझा पोष्ट
बुधबार, चैत २१ २०८०
  • images
    सुनको भाउले नयाँ रेकर्ड बनायो
    images

    काठमाडौं ।सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ । मंगलबार सामान्य घटेको सुनको मूल्यले आज बुधबार फेरि नयाँ रेकर्ड बनाएको छ ।


    images
    images

    बुधबार नेपाली बजारमा सुन प्रतितोला १ लाख ३३ हजार रुपैयाँ पुगेको छ । जुन मूल्य अघिल्लो दिनको तुलनामा १ हजार ८ सय रुपैयाँ बढी हो ।

    यसअघि आइतबार सुनको मूल्यले १ लाख ३० हजारको उच्चतम रेकर्ड बनाएको थियो भने सोमबार फेरि १ लाख ३१ हजार ६ सय रुपैयाँ पुगेको थियो । मंगलबार ४ सयले घटेर १ लाख ३१ हजार २ सयमा झरे पनि बुधबार फेरि १८ सयले  बढ्यो ।  अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्यले उचाइ लिइरहँदा नेपाली बजारमा एकपछि अर्को नयाँ रेकर्ड बन्दै गएको छ ।


     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार