सोमबार, वैशाख १७ गते २०८१
Logo
सोमबार, वैशाख १७ गते २०८१

राप्रपाको जनप्रदर्शनमा अश्रुग्याँस खाएका डाँगीको  निधन

राप्रपाको जनप्रदर्शनमा अश्रुग्याँस खाएका डाँगीको  निधन

साझा पोष्ट
सोमबार, वैशाख ३ २०८१
  • images
    राप्रपाको जनप्रदर्शनमा अश्रुग्याँस खाएका डाँगीको  निधन
    images

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा ) ले  काठमाडौंमा गरेको जनप्रदर्शनका क्रममा अश्रुग्याँस लागेका नेता ठाकुर प्रसाद डाँगीको उपचारका क्रममा निधन भएको छ ।


    images
    images

    डाँगीको छाउनीस्थित सैनिक अस्पतालमा उपचारका क्रममा सोमबार बिहान ४ बजे निधन भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बताए ।

    राप्रपाको जनप्रदर्शनका क्रममा प्रहरीले फ्याँकेको अश्रुग्याँसबाट सिकिस्त भएपछि उनलाई उपचारका लागि अस्पताल लगिएको थियो । उच्च रक्तचापबाट समेत पीडित उनलाई अश्रुग्यास प्रहारबाट टाउको र श्वासप्रस्वासमा समस्या देखिएको थियो । बर्दियाको मधुवनी राप्रपाको नगर अध्यक्ष हुन् ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार