मंगलबार, वैशाख १८ गते २०८१
Logo
मंगलबार, वैशाख १८ गते २०८१

बारामा ट्यांकरको ठक्करबाट प्रहरी जवानको मृत्यु

बारामा ट्यांकरको ठक्करबाट प्रहरी जवानको मृत्यु

साझा पोष्ट
मंगलबार, वैशाख ४ २०८१
  • images
    बारामा ट्यांकरको ठक्करबाट प्रहरी जवानको मृत्यु
    images

    काठमाडौं । बाराको जितपुर सिमरा उपमहानगरपालिकामा तेल ट्यांकरले मोटरसाइकलमा ठक्कर दिँदा एक प्रहरी जवानको मृत्यु भएको छ ।
    दुर्घटनामा जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी जवान २९ वर्षीय दिनेश परियारको निधन भएको हो ।   उनको उपचारको क्रममा परवानीपुरस्थित एल.एस. न्युरो हस्पिटलमा राति १ बजेर २२ मिनेटमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । 


    images
    images

    सोमबार राति १० बजेर ४० मिनेटमा परियार चढेको ग १४ प ५९७२ नम्बरको मोटरसाइकललाई एउटै दिशामा गुडिरहेको गरेको ना ७ ख ३०२६ नम्बरको ट्याङ्करले जितपुर सिमरा उपमहानगरपालिका–२ मा पछाडिबाट ठक्कर दिएको थियो ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार