मंगलबार, वैशाख १८ गते २०८१
Logo
मंगलबार, वैशाख १८ गते २०८१

जनमत पार्टीले नाराबाजी गरेपछि मधेश प्रदेश सभाको बैठक स्थगित

जनमत पार्टीले नाराबाजी गरेपछि मधेश प्रदेश सभाको बैठक स्थगित

साझा पोष्ट
मंगलबार, वैशाख ४ २०८१
  • images
    जनमत पार्टीले नाराबाजी गरेपछि मधेश प्रदेश सभाको बैठक स्थगित
    images

    काठमाडौं । जनमत पार्टीले अवरोध गरेपछि मधेश प्रदेश सभाको बैठक १० मिनेट स्थगित भएको छ ।


    images
    images

    मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिनका लागि बोलाइएको प्रदेश सभाको बैठकमा जनमत पार्टीका सांसदले नाराबाजी गरेका हुन् । 

    सभामुखले बैठक सुरू गरेलगत्तै जनमत पार्टीका सांसद चन्दन सिंहले सरकारले गरेको प्रतिवद्धता पूरा गर्नुपर्ने माग राखे । माघ ८ गते कृषि विश्वविद्यालयको उद्घाटनमा जनमत पार्टीका सांसद महेशप्रसाद यादवमाथि आक्रमण भएको थियो ।

    फागुन ६ गते मुख्यमन्त्रीले तेस्रो पटक विश्वासको मत लिंदा उक्त घटनाको बारेमा छानबिन गर्न समिति गठन गर्ने निर्णय गरिएको थियो ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार