मंगलबार, जेठ ८ गते २०८१
Logo
मंगलबार, जेठ ८ गते २०८१
images
images
Logo
images

जनमत पार्टीले नाराबाजी गरेपछि मधेश प्रदेश सभाको बैठक स्थगित

जनमत पार्टीले नाराबाजी गरेपछि मधेश प्रदेश सभाको बैठक स्थगित

साझा पोष्ट
मंगलबार, वैशाख ४ २०८१
  • images
    जनमत पार्टीले नाराबाजी गरेपछि मधेश प्रदेश सभाको बैठक स्थगित
    images

    काठमाडौं । जनमत पार्टीले अवरोध गरेपछि मधेश प्रदेश सभाको बैठक १० मिनेट स्थगित भएको छ ।

    images
    images

    मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिनका लागि बोलाइएको प्रदेश सभाको बैठकमा जनमत पार्टीका सांसदले नाराबाजी गरेका हुन् । 

    images
    images

    सभामुखले बैठक सुरू गरेलगत्तै जनमत पार्टीका सांसद चन्दन सिंहले सरकारले गरेको प्रतिवद्धता पूरा गर्नुपर्ने माग राखे । माघ ८ गते कृषि विश्वविद्यालयको उद्घाटनमा जनमत पार्टीका सांसद महेशप्रसाद यादवमाथि आक्रमण भएको थियो ।

    फागुन ६ गते मुख्यमन्त्रीले तेस्रो पटक विश्वासको मत लिंदा उक्त घटनाको बारेमा छानबिन गर्न समिति गठन गर्ने निर्णय गरिएको थियो ।

    प्रतिक्रिया हरु
    थप समाचार