सोमबार, वैशाख २४ गते २०८१
Logo
सोमबार, वैशाख २४ गते २०८१

कांग्रेसका सांसद गुरुङको निलम्बन फुकुवा

कांग्रेसका सांसद गुरुङको निलम्बन फुकुवा

साझा पोष्ट
बुधबार, वैशाख १२ २०८१
  • images
    कांग्रेसका सांसद गुरुङको निलम्बन फुकुवा
    images

    काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ ।   


    images
    images

    संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले बुधबार एक सूचना जारी गरेर सांसद गुरुङको निलम्बन फुकुवाको जानकारी दिएका हुन् । सर्वोच्च अदालतको आदेशबमोजिम सूचना जारी गरिएको उल्लेख छ ।

    भ्रष्टाचार मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र विनोद शर्माको संयुक्त इजलासले सांसद गुरुङलाई निलम्बन गर्ने भनी संघीय संसद् सचिवालयबाट जारी सूचना बदर गरिदिएका थिए ।

     

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार